Online Bible

- Reklamy -




प्रस्थान 39:24 - पवित्र बाइबल

24 तिनीहरूले मसिनो गरी बाटेको सुतीको लुगा अनि निलो, बैजनी अनि राता धागाहरू प्रयोग गरेर सबै लुगाको फेरा वरिपरि दारिमहरू बनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 त्‍यसको तलको फेरोमा चाहिँ नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाका दारिमहरू बनाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24-26 त्‍यसको तल्‍लो फेरोमा परमप्रभुले मोशालाई भन्‍नुभएअनुसार रिङ्गै नीलो, बैजनी र रातो ऊनले अनार बनाएर फूल-बुट्टा भरे र बीच-बीचमा निखुर सुनका घण्‍टीहरू झुन्‍ड्याए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 त्यसको तल्‍लो फेरोमा तिनीहरूले निलो, बैजनी, र रातो धागो र मसिनो गरी बाटेको सुती कपडाको दारिमहरू बनाए।

Viz kapitola kopírovat




प्रस्थान 39:24

Následuj nás:

Reklamy


Reklamy