Online Bible

- Reklamy -




प्रस्थान 39:23 - पवित्र बाइबल

23 लबेदाको बीचमा तिनीहरूले एउटा दुलो पारे अनि त्यस दुलोको वरिपरि एउटा लुगाको टुक्रा लगाएर सिलाए जसले गर्दा त्यो दुलोको छेऊ नच्यातियोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 त्‍यसको बीचमा कठालोको प्‍वालजस्‍तो अलखाको प्‍वाल बनाए, र त्‍यो नच्‍यातिनका निम्‍ति प्‍वालको वरिपरि बिट बुनिदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 त्‍यसमा टाउको छिराउने प्‍वालको मुख बलियो गराउन रिङ्गै बुनेको घेरा लाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 त्यसको बीचमा कठालोको प्वालजस्तो अलखाको प्वाल बनाए, र वरिपरि बिट बुनिदिए, ताकि त्यो नफाटोस्।

Viz kapitola kopírovat




प्रस्थान 39:23

Následuj nás:

Reklamy


Reklamy