Online Bible

- Reklamy -




प्रस्थान 39:19 - पवित्र बाइबल

19 तिनीहरूले न्यायको छाती-पातामा अन्य दुइ कुनामा अरू दुइवटा सुनको मुन्द्रीहरू जोडे। यो एपोदको छेउमा न्यायको छाती-पाताको किनारा भित्रपट्टि थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 तिनीहरूले सुनका दुई वटा मुन्‍द्री बनाएर छाती-पाताका अर्का दुवै कुनामा एपोदतिर भित्रपट्टि बिटमा लगाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 त्‍यसपछि तिनीहरूले दुईवटा सुनका कुण्‍डल बनाए र छाती-पाताका भित्री किनारमा मुनिका दुई कुनासित एपोदको छेउमा जोडे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तिनीहरूले सुनका दुई वटा मुन्‍द्रा बनाएर छाती-पाताको अर्को दुई किनारमा एपोदको भित्री भागमा लगाए।

Viz kapitola kopírovat




प्रस्थान 39:19

Následuj nás:

Reklamy


Reklamy