प्रस्थान 39:17 - पवित्र बाइबल17 तिनीहरूले थैलीको कुनाहरूमा सुनको मुन्द्रीहरूबाट साँङ्गली हाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 सुनका दुई वटा सिक्री छाती-पाताका छेउ-छेउमा भएका ती दुई मुन्द्रीमा लगाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 सुनका दुईवटा डोरीहरू दुई मुन्द्रीमा जोडे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तिनीहरूले बनाएका ती सुनका दुई सिक्रीहरूलाई छाती-पाताको कुनामा भएका मुन्द्राहरूमा लगाए, Viz kapitola |