प्रस्थान 39:16 - पवित्र बाइबल16 तिनीहरूले सुनको दुइवटा मुन्द्रीहरू बनाए न्यायको थैली दुइ कुनामा अड्काए। तिनीहरूले सुनको दुइवटा घेराहरू (कुमामाथि एपोदको लागि टुक्राहरू) बनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 सुनका दुई मणिघरहरू र सुनका दुई वटा मुन्द्रीहरू बनाएर दुवै मुन्द्री छाती-पाताका दुवै कुनामा लगाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तिनीहरूले सुनका दुईवटा घर र दुई मुन्द्रीहरू बनाए र मुन्द्रीहरू छाती-पाताका माथिल्ला दुई कुनामा जोडे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तिनीहरूले सुनका दुई वटा मणिघरहरू र दुई वटा मुन्द्राहरू बनाए; अनि ती दुवै मुन्द्राहरूलाई छाती-पाताको दुई कुनामा लगाए। Viz kapitola |