Online Bible

- Reklamy -




प्रस्थान 39:15 - पवित्र बाइबल

15 न्यायको छाती-पाताको निम्ति कर्मीहरूले शुद्ध सुनका दुइवटा साङ्गली बनाए। ती साँङ्गलीहरू डोरी झैं बटारिएका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तिनीहरूले छाती-पाताको लागि डोरीजस्‍तो बाटेको निखुर सुनका सिक्रीहरू बनाए,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 छाती-पाताको लागि तिनीहरूले डोरीजस्‍ता बाटेका निखुर सुनका सिक्रीहरू बनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 छाती-पाताको निम्ति तिनीहरूले डोरीजस्तो बाटेको निखुर सुनका सिक्रीहरू बनाए।

Viz kapitola kopírovat




प्रस्थान 39:15

Následuj nás:

Reklamy


Reklamy