प्रस्थान 39:14 - पवित्र बाइबल14 न्यायको छाती-पाता भित्र बाह्रबटा रत्नहरू थिए। त्यहाँ एउटा रत्न इस्राएलीको प्रत्येक वंशका निम्ति थियो। प्रत्येक इस्राएलीको नाउँ एउटा रत्नमाथि खोपिएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 ती मणिहरू इस्राएलका छोराहरूका नाउँअनुसार बाह्र वटा थिए। हरेकमा छापमा खोपेझैँ बाह्र कुलमध्ये एउटाको नाउँ थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 ती बाह्र पत्थरहरूमा इस्राएलका कुल बुझाउन एक-एक वटा गरी याकूबका बाह्र छोराहरूका नाम खोपिएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 बाह्र पत्थरहरूमा इस्राएलका बाह्र कुलहरू जनाउन प्रत्येकमा छापमा खोपेझैँ एक-एक गरी इस्राएलका छोराहरूका नाम थिए। Viz kapitola |