Online Bible

- Reklamy -




प्रस्थान 39:13 - पवित्र बाइबल

13 अनि चौथोमा लहर पिरोज, गोमेद र स्फटिकको थियो। यी मणिहरू सुन कुँदिएका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 अनि चौथो लहर पीतमणि, आनिक्‍स र बिल्‍लौरको थियो। यी सबै सुनका मणिघरहरूमा जड़िएका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 र चौथो लहरमा पीतमणि, आनिक्‍स र बिल्‍लौर मणि लाए। यी सबै मणिहरू सुनका घरमा जडिएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 अनि चौथो पङ्‌क्तिमा फिरोज, गोमेद र स्फटिक थिए। ती सुनको मणिघरहरूमा जडिएका थिए।

Viz kapitola kopírovat




प्रस्थान 39:13

Následuj nás:

Reklamy


Reklamy