Online Bible

- Reklamy -




प्रस्थान 39:10 - पवित्र बाइबल

10 त्यसपछि कर्मीहरूले न्यायको छाती-पातामाथि सुन्दर रत्नहरूको चार लहर गरी मणि लगाए। पहिलो लहरमा माणिक, पुष्पराज र पन्ना थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 त्‍यसमा मणिहरूका चार लहर गरी मणि जड़े। पहिलो लहर मानिक, पुष्‍पराज र बेरूजको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 त्‍यसमा तिनीहरूले चार लहर दामी पत्‍थरहरू लगाए। पहिलो लहरमा मानिक, पुष्‍पराज र बेरूज लाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तब तिनीहरूले त्यसका चार पङ्‌क्तिमा बहुमूल्य पत्थरहरू जडे। पहिलो पङ्‌क्तिमा माणिक, पुष्पराज र पन्‍ना;

Viz kapitola kopírovat




प्रस्थान 39:10

Následuj nás:

Reklamy


Reklamy