Online Bible

- Reklamy -




प्रस्थान 39:1 - पवित्र बाइबल

1 पूजाहारीहरूले पवित्र स्थानमा सेवा गर्दा लगाउने विशेष लुगाहरू बनाउदा ती चित्रकारहरूले निलो, बैजनी अनि राता धागोको प्रयोग गरे। परमप्रभुले मोशालाई आज्ञाहरू दिए अनुसार तिनीहरूले हारूनको निम्ति विशेष लुगाहरू बनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 पवित्रस्‍थानका सेवाको निम्‍ति तिनीहरूले नीलो, बैजनी, रातो रङ्गको धागोबाट बुनेका कपड़ाहरू, र हारूनको निम्‍ति परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम पवित्र पोशाकहरू बनाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 पूजाहारीहरूले पवित्रस्‍थानमा सेवा गर्दा लाउने सुन्‍दर र उत्तम वस्‍त्रहरू तिनीहरूले नीलो, बैजनी र रातो रङ्गका ऊनले बनाए। परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनीहरूले हारूनको लागि पूजाहारीका पोशाकहरू बनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 तिनीहरूले पवित्रस्थानका सेवाका निम्ति निलो, बैजनी र रातो धागोले बुनेका पोशाकहरू बनाए। याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ तिनीहरूले हारूनका निम्ति पनि पवित्र पोशाकहरू बनाए।

Viz kapitola kopírovat




प्रस्थान 39:1

Následuj nás:

Reklamy


Reklamy