Online Bible

- Reklamy -




प्रस्थान 38:9 - पवित्र बाइबल

9 उनले सबै आँगनको वरिपरि पर्दाहरूको पर्खाल बनाए। दक्षिणति एक सय हात लामो पर्दाहरू पर्खाल बनाए। पर्दाहरू मिहीन सुती लुगाको बनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तब तिनले चोक बनाए। त्‍यसको दक्षिण भागको लमाइ एक सय हातको थियो, र त्‍यसको मसिनो गरी बाटेको सूती कपड़ाका पर्दाहरू थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तिनले मिहिन सुती कपडाका पर्दाहरू बनाएर परमप्रभुको पवित्र पाललाई घेरा हाले। दक्षिणपट्टि पर्दाहरू ४४ मिटर लामा थिए,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 त्यसपछि तिनले आँगन बनाए। त्यसको दक्षिण भागपट्टिको लम्बाइ एक सय क्यूबिट र पर्दाचाहिँ मसिनो गरी बाटेको सुती कपडाको थियो।

Viz kapitola kopírovat




प्रस्थान 38:9

Následuj nás:

Reklamy


Reklamy