प्रस्थान 38:8 - पवित्र बाइबल8 उनले काँसाको बाटा र त्यसलाई अडाउने आधारहरू बनाए। उनले काँसाको ऐना बनायो जुन ती आइमाईहरूले चढाएका थिए। यी आइमाईहरू भेट हुने पालको प्रवेशद्वारमा सेवा गर्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तिनले भेट हुने पालको ढोकामा सेवा गर्ने स्त्रीहरूका ऐनाबाट काँसाका धुने भाँड़ा र त्यसका खुट्टा बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 परमप्रभुको पवित्र पालको ढोकामा काम गर्ने स्त्रीहरूका दर्पणहरू लिएर तिनले काँसाका पानी हाल्ने बाटा र त्यसका आसन बनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिनले समागम पालको ढोकामा सेवा गर्ने स्त्रीहरूका ऐनाबाट काँसोका धुने बाटा र आसन बनाए। Viz kapitola |