प्रस्थान 38:7 - पवित्र बाइबल7 वेदी बोक्न मुन्द्रीहरूमा डण्डा हाले। वेदी रित्तो सन्दूक झैं खोक्रो फल्याकले बनिएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 ती डन्डाहरू वेदीका किनाराका मुन्द्राहरूमा त्यो बोक्नलाई हाले। तिनले ती फल्याकबाट त्यो खोक्रो बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 र वेदीका छेउमा लागेका कुण्डलहरूमा ती डन्डाहरू छिराए। काठको फल्याकले वेदी बनेको थियो र भित्रपट्टि खोक्रो थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिनले ती डण्डाहरूलाई वेदी बोक्नका निम्ति त्यसका दुवै तर्फका किनारका मुन्द्राहरूमा हाले। फल्याकहरूबाट तिनले त्यस वेदीलाई खोक्रो बनाए। Viz kapitola |