प्रस्थान 38:6 - पवित्र बाइबल6 उसले वेदी बोक्ने डण्डा बबुल काठका बनाएर त्यसलाई काँसाले मोहरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 डण्डाहरू बबुल काठका बनाएर तिनले ती काँसाले मोहोरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 वेदी बोक्ने डन्डाहरू तिनले बबुल काठको बनाए र काँसाले मोहोरे Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 बबुल काठका डण्डाहरू बनाए, र तिनलाई तिनले काँसोले मोहोरे। Viz kapitola |