Online Bible

- Reklamy -




प्रस्थान 38:5 - पवित्र बाइबल

5 त्यसपछि उनले डण्डाहरूलाई समात्न चारवटा काँसाको मुन्द्रीहरू बनायो। यी मुन्द्रीहरू चार किनाराहरूमा थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 त्‍यस काँसाको झिँजाका चार कुनाका निम्‍ति डन्‍डाहरूको घर हुनलाई तिनले चार वटा मुन्‍द्रा ढाले।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तिनले चारवटा वेदी बोक्‍ने मुन्‍द्राहरू बनाए र चार कुनामा लगाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 डण्डाहरू राख्नका निम्ति तिनले काँसोका चार वटा मुन्द्राहरू बनाएर चारै कुनामा राखे।

Viz kapitola kopírovat




प्रस्थान 38:5

Následuj nás:

Reklamy


Reklamy