प्रस्थान 38:4 - पवित्र बाइबल4 त्यसपछि उनले वेदीको निम्ति एउटा जाली बनाए अनि यसको मनि उसले किनारा राख्यो। यो वेदीको आधा भागसम्म पुगेको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 वेदीको निम्ति त्यसको मुन्तिर चारैतिर बिटमुनि त्यसको बीचसम्मै पुग्ने काँसाका जालीको एउटा झिँजा तिनले बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिनले एउटा काँसाको जाली बनाए र वेदीको बिटमुनि राखे। त्यसरी जाली राख्दा त्यो वेदीको बीचसम्म आइपुग्थ्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तब तिनले वेदीको निम्ति एउटा काँसोको जाली बनाए, जुन वेदीको तलबाट आधा भागसम्म आउँदथ्यो। Viz kapitola |