प्रस्थान 38:31 - पवित्र बाइबल31 काँसा आँगन वरिपरि र प्रवेश द्वारको पर्दाहरूको निम्ति आधारहरू बनाउन पनि प्रयोग गरे। अनि पवित्र पालको कीलाहरू र आँगन वरिपरिका पर्दाको कीलाहरू बनाउँदा पनि प्रयोग गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 र चारैतर्फको चोकका आधारहरू र चोकको मूल ढोकाका आधारहरू, र पवित्र वासस्थानका सबै कीलाहरू र चोकका चारैतर्फका सबै कीलाहरू बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 घेरा र त्यसका मूल-ढोकाका आसनहरू अनि पवित्र पाल र त्यसको घेराका खुट्टीहरू बनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 आँगनका चारैपट्टिका आधारहरू, मूलढोकाका आधारहरू, समागम पालका र आँगनका चारैतिरका सबै किलाहरू बनाए। Viz kapitola |