प्रस्थान 38:30 - पवित्र बाइबल30 त्यो काँसा भेट हुने पालको प्रवेशद्वारको आधारहरू बनाउनमा प्रयोग गरे। तिनीहरूले पीत्तलको वेदी, काँसाको जाली र वेदीमा चाहिने समानहरू बनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 तिनैबाट तिनीहरूले भेट हुने पालको ढोकाको निम्ति आधारहरू, काँसाको वेदी र त्यसका काँसाको झिँजा र वेदीका सबै सामान, Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 ती काँसाले तिनले परमप्रभुको पवित्र पालको मूलढोकाका आसनहरू, जालीसहित काँसाको वेदी, वेदीका सारा सर-सामान, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 ती काँसोबाट तिनले भेट हुने पालका ढोकाका आधारहरू, काँसोका वेदी, जाली र त्यसका सबै सरसामानहरू बनाए। Viz kapitola |