प्रस्थान 38:3 - पवित्र बाइबल3 त्यसपछि उनले त्यस वेदीमा प्रयोग गरिने हतियारहरू सबै काँसाकै बनाए। उनले भाँडाहरू, करूबहरू, काँटा र तावाहरू सबै काँसाको बनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तिनले वेदीका सबै पात्रहरू— भाँड़ाहरू, बेल्चाहरू, छर्कने बाटाहरू, मासु उठाउने काँटाहरू र आगो राख्ने पात्रहरू— काँसाका बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 वेदीका सारा सर-सामान, खरानी थाप्ने भाँडा, बेल्चा, बटुको, अङ्कुसेहरू र आगोका पात्रहरू तिनले बनाए। यी सबै चीजहरू काँसाका बनेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिनले वेदीका सबै सरसामानहरू, भाँडाहरू, बेल्चाहरू, छर्कने बाटाहरू, मासु उठाउने काँटाहरू र आगो राख्ने भाँडाहरू काँसोका बनाए। Viz kapitola |