Online Bible

- Reklamy -




प्रस्थान 38:28 - पवित्र बाइबल

28 थोरैभन्दा थोरै सत्र सय पचहत्तर शेकेल चाँदी पर्दाको निम्ति अंकुसेहरू बनाउन र खाम्बाहरू मोहोर्न प्रयोग गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 ती सत्र सय पचहत्तर शेकेलबाट तिनीहरूले टुप्‍पाहरूका निम्‍ति अङ्‌कुसे बनाए, तिनका टुप्‍पाहरू मोहोरे र तिनका निम्‍ति फित्ताहरू बनाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 उब्रेका ३० किलोग्राम चाँदीबाट बजलेलले डन्‍डी र खम्‍बाका अङ्कुसेहरू बनाए र खम्‍बाका टुप्‍पा मोहोर्ने काम गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 तिनले चाँदीका 1,775 सेकेललाई खाँबोका निम्ति अङ्कुसेहरू बनाउन र तिनका टुप्पाहरू मोहोर्न फित्ताहरू बनाए र प्रयोग गरे।

Viz kapitola kopírovat




प्रस्थान 38:28

Následuj nás:

Reklamy


Reklamy