Online Bible

- Reklamy -




प्रस्थान 38:25 - पवित्र बाइबल

25 सबै गन्ती गरिएका मानिसहरूले लगभग एक सय तोडा अझै एक हजार सात सय पचत्तर शेकेल चाँदीहरू चढाए। (अधिकारीहरू द्वारा गरिएको ओजन)

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 समुदायमा गन्‍ती भएका मानिसहरूका चाँदी पवित्रस्‍थानको शेकेलको हिसाबअनुसार एक सय तोड़ा र सत्र सय पचहत्तर शेकेलको थियो—

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 इस्राएली समाजका मानिसहरूका जनगणनाको समयमा बटुलेका चाँदीको तौल ३,४३० किलोग्राम थियो। त्‍यो तौल तोकिएको तौलअनुसार थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 सारा समुदायमा गणना भएको मानिसहरूका चाँदी पवित्र वासस्थानको हिसाबअनुसार 100 टालेन्ट र 1,775 सेकेल थियो।

Viz kapitola kopírovat




प्रस्थान 38:25

Následuj nás:

Reklamy


Reklamy