Online Bible

- Reklamy -




प्रस्थान 38:24 - पवित्र बाइबल

24 पवित्र स्थान निर्माण गर्न उनन्तीस तोडा र सात सय तीस शेकेलभन्दा ज्यादा सुन परमप्रभुलाई बलिदानको रूपमा भेटी चढाए। (यो ओजन मन्दिरका अधिकारी अनुसार थियो।)

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 पवित्रस्‍थानका सबै कामका निम्‍ति डोलाउने बलिको जम्‍मै सुन, पवित्रस्‍थानको शेकेलको हिसाबअनुसार २९ तोड़ा र ७३० शेकेलको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 पवित्र पालको निम्‍ति परमप्रभुलाई अर्पण गरिएका सारा सुनको तौल एक हजार किलोग्राम थियो, त्‍यो तौल सरकारी तौलअनुसार थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 पवित्र वासस्थान बनाउन विशेष भेटीको रूपमा अर्पण भएका सबै भेटीको सुन पवित्र वासस्थानको सेकेलको हिसाबअनुसार 29 टालेन्ट र 730 सेकेल थियो।

Viz kapitola kopírovat




प्रस्थान 38:24

Následuj nás:

Reklamy


Reklamy