प्रस्थान 38:23 - पवित्र बाइबल23 दान वंशको अहीसामाकको छोरो ओहोलीआबले पनि उसलाई सहायता पुर्याए। ओहोलीआब एक शिल्प कर्मी तथा चित्रकार थिए। ऊ पनि मसिनो सुतीको कपडा अनि निलो, बैजनी अनि रातो धागोले बुट्टा बुन्न निपुण थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 तिनीसित दानको कुलका अहीसामाकका छोरा ओहोलीआब थिए, जो शिल्पकारको काम गर्न, आकारहरू बनाउन, र नीलो, बैजनी, रातो धागो र मसिनो सूती कपड़ामा बुट्टा भर्न सिपालु थिए।) Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 तिनलाई मद्दत गर्ने अहीसामाकका छोरा ओहोलीआब दान कुलका थिए अनि तिनी धातु खोपी बुट्टा काट्ने, चित्र बनाउने र मिहिन सुती कपडा र नीलो, बैजनी र रातो रङ्गका ऊनी कपडा बुन्ने काममा सिपालु थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 उनको साथमा दान कुलका अहीसामाकका छोरा ओहोलीआब थिए। तिनी एक शिल्पकार तथा चित्रहरू बनाउने र निलो, बैजनी, रातो रङ्गका धागो र मसिनो सुती कपडामा बुट्टा भर्ने काममा निपूर्ण थिए।) Viz kapitola |