Online Bible

- Reklamy -




प्रस्थान 38:21 - पवित्र बाइबल

21 पवित्र पालमा प्रयोग गरिएका सबै चीजहरूको सूची बनाउन मोशाले लेवी मानिसहरूलाई आज्ञा दिए। जस्तै करारको मण्डप हारूनका छोरो ईतामार त्यो सूची बनाउने मानिस थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 पवित्र वासस्‍थान, अर्थात्‌ गवाहीका मण्‍डपको निम्‍ति चलाइएका सामानको जुन गन्‍ती मोशाको आज्ञाबमोजिम हारून पूजाहारीका छोरा ईतामारद्वारा लेवीहरूले गरेका थिए, त्‍यसको वर्णन यही हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 परमप्रभुको पवित्र पाल बनाउन लागेका धातुहरूको सूची यस्‍तो छ। पवित्र पालमा दश आज्ञाहरू लेखिएका ढुङ्गाका दुईवटा पाटीहरू राखिएका थिए। त्‍यो सूची मोशाको आज्ञाले लेवीहरूले तयार गरेका थिए। ती लेवीहरूले पूजाहारी हारूनका छोरा ईतामारका आदेशमा काम गर्थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 मोशाका आज्ञाअनुसार पुजारी हारूनका छोरा ईतामारद्वारा लेवीहरूले समागम पाल, करारको पाल, जुनचाहिँ समागम पाल हो, बनाउनका निम्ति प्रयोग गरेका सरसामानहरूको वर्णन यही हो:

Viz kapitola kopírovat




प्रस्थान 38:21

Následuj nás:

Reklamy


Reklamy