प्रस्थान 38:2 - पवित्र बाइबल2 उनले यस वेदीको चार कुनामा लगाउन चारवटा सींङहरू बनाए। उनले वेदीलाई काँसाले मोहरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 त्यसका चारै कुनामा तिनले सीङहरू बनाए। ती सीङ र वेदी त्यही एउटै टुक्राका थिए, र तिनले त्यो काँसाले मोहोरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 त्यसका चार कुनाका टुप्पामा सिङजस्ता बाहिर निस्केका चोसाहरू वेदीसित एउटै काठको टुक्राले बनाए र ती सबै काँसाले मोहोरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनले त्यसका चार कुनामा सिङहरू बनाए; ती सिङहरू र वेदी एउटै टुक्राबाट बनेका थिए; अनि वेदीलाई काँसोले मोहोरे। Viz kapitola |