Online Bible

- Reklamy -




प्रस्थान 38:19 - पवित्र बाइबल

19 यो पर्दालाई काँसाको आधारमा उभ्याइएका चारवटा खम्बाहरूमा अंकुसेहरू थियो। खम्बाहरूसित लगाइएको अङकुसेहरू चाँदीका थिए। पर्दाका डण्डाहरू र खम्बाका शिरमा चाँदीले मोहोरिएका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 तिनका खम्‍बाहरू चार वटा र तिनका काँसाका आधारहरू चार वटै थिए। तिनका अङ्‌कुसे र फित्ताहरू चाँदीका थिए, र तिनका टुप्‍पाहरू पनि चाँदीले मोहोरिएका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 काँसाका चार आसनमाथि खडा चार खम्‍बाहरूबाट त्‍यो झुन्‍ड्याइएको थियो। खम्‍बाको अङ्‌कुसे र डन्‍डीहरू चाँदीका बनेका थिए र टुप्‍पाहरू चाँदीले मोहोरेर ढाकेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 त्यसका खाँबाहरू चार वटा र काँसोका आधारहरू चार वटा थिए। त्यसका अङ्कुसेहरू र फित्ताहरू चाँदीले बनेका थिए; अनि टुप्पाहरू चाँदीले मोहोरिएका थिए।

Viz kapitola kopírovat




प्रस्थान 38:19

Následuj nás:

Reklamy


Reklamy