Online Bible

- Reklamy -




प्रस्थान 38:18 - पवित्र बाइबल

18 आँगनको मूलद्वारमा लगाइएका पर्दाहरू मिहीन सुती लुगाले बनिएको र रातो, बैजनी र निलो धागोले बुटा भरेका थिए। पर्दाहरूमा बुट्टा बनाइएको थियो। आँगन वरिपरिका पर्दा बीस हात लामो र पाँच हात अग्ला थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 चोकको मूल ढोकाको पर्दा बुट्टा हाल्‍नेको काम भएको नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाको बनिएको थियो। त्‍यसको लमाइ बीस हात र उचाइ चोकका पर्दाको बराबर पाँच हातको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 घेराका मूल-ढोकाको पर्दा नीलो, बैजनी र रातो रङ्गको ऊनले बुनेर जोडेको अनि फूलबुट्टा भरेको मिहिन सुती कपडाको बनेको थियो। त्‍यो पर्दा घेराका पर्दाजस्‍तै ९ मिटर लामो र २ मिटर अग्‍लो थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 आँगनको मूलढोकाको पर्दामा बुट्टा हाल्नेको काम, जसलाई निलो, बैजनी र रातो रङ्गको मसिनो सुतीले बुनेको कपडाले बनाइएको थियो। यसको लम्बाइ बीस क्यूबिट र आँगनको पर्दाझैँ पाँच क्यूबिट उचाइ थियो।

Viz kapitola kopírovat




प्रस्थान 38:18

Následuj nás:

Reklamy


Reklamy