Online Bible

- Reklamy -




प्रस्थान 38:16 - पवित्र बाइबल

16 आँगन वरिपरि लगाइएका पर्दाहरू मिहीन सुती लुगाले बनिएका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 चोकका चारैपट्टि सबै पर्दाहरू मसिनो गरी बाटेका सूती कपड़ाका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 घेराका चारैपट्टिका पर्दाहरू मिहिन सुती कपडाले बनेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 आँगनका चारैपट्टिका सबै पर्दाहरू मसिनो गरी बाटिएका सुती कपडाका थिए।

Viz kapitola kopírovat




प्रस्थान 38:16

Následuj nás:

Reklamy


Reklamy