प्रस्थान 38:15 - पवित्र बाइबल15 प्रवेशद्वारको अर्को तिरको पर्खालको लमाई पनि पन्ध्र नै थियो। त्यहाँ पनि तीनवटा खम्बा र तीनवटा आधारहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 अर्को तर्फको निम्ति यस्तै थियो। चोकको ढोकाको दायाँ र बायाँ पन्ध्र-पन्ध्र हातका पर्दाहरू थिए। तिनका खम्बाहरू तीन वटा र तिनका आधारहरू तीन वटै थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 आँगनको मूलढोकाको अर्कापट्टि पन्ध्र क्यूबिट लामा पर्दाहरू थिए; तीन वटा खाँबाहरू र तीन वटा आधारहरू थिए। Viz kapitola |