प्रस्थान 38:14 - पवित्र बाइबल14 प्रवेशद्वारको एकापट्टि भएको पर्दाको पर्खालको लम्बाई पन्ध्र हात थियो। त्यता पट्टि तीनवटा खम्बा र तीनवटा आधारहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 मूल ढोकाको एकातर्फको निम्ति पन्ध्र हातका पर्दाहरू थिए। तिनका खम्बाहरू तीन वटा र आधारहरू पनि तीन वटै थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14-15 मूलढोकाको दुवैपट्टि छ मिटर ६० सेन्टिमिटरका पर्दाहरू थिए र ती पर्दाहरू एक-एक गरेर, तीन आसनमाथि तीन खम्बाहरूमा राखिएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 मूलढोकाको एकापट्टिका पर्दाहरू पन्ध्र क्यूबिट लामा थिए; जसका तीन वटा खाँबाहरू र तीन वटा आधारहरू थिए। Viz kapitola |