प्रस्थान 38:13 - पवित्र बाइबल13 आँगनको पूर्व पट्टिको लम्बाई पचास हात थियो। आँगनको प्रवेशद्वार यही दिशामा थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 पूर्व वा सूर्योदयतर्फको चौड़ाइ पचास हातको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 मूल-ढोका रहेको पूर्वपट्टि पनि घेरा २२ मिटर चौडा थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 पूर्व वा सूर्योदयतर्फ पनि पचास क्यूबिट चौडा थियो। Viz kapitola |