Online Bible

- Reklamy -




प्रस्थान 38:12 - पवित्र बाइबल

12 आँगनको पश्चिम तिर पचास हात लामा पर्दाहरूको बार थियो। त्यहाँ दशवटा खम्बाहरू र दशवटा आधारहरू थिए। खम्बाहरू र पर्दाको लागि अंकुसहरू चाँदीका बनाएको थिए

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 पश्‍चिमतर्फको निम्‍ति पचास हातका पर्दाहरू थिए। तिनका खम्‍बाहरू दश वटा र आधारहरू दश वटै थिए, तर खम्‍बाहरूका अङ्‌कुसे र फित्ताहरू चाँदीका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 पश्‍चिमपट्टि पर्दाहरू २२ मिटर लामा थिए। ती पर्दाहरू दश आसनमाथि खडा र चाँदीका अङ्कुसे र डन्‍डी लागेका दश वटा खम्‍बामा झुन्‍ड्याइएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 पश्‍चिमपट्टि पचास क्यूबिट चौडा पर्दाहरू थिए; त्यसका खाँबाहरू र आधारहरू पनि दश-दश वटा थिए। खम्बाहरूका अङ्कुसे र फित्ताहरू चाँदीका थिए।

Viz kapitola kopírovat




प्रस्थान 38:12

Následuj nás:

Reklamy


Reklamy