प्रस्थान 38:11 - पवित्र बाइबल11 आँगनको उत्तर तिर एक सय हात लामो पर्दाहरूको बार जस्तो थियो। त्यहाँ पनि बीसवटा खम्बाहरू र तिनीहरूलाई अड्याउन बीसवटा खम्बाको निम्ति काँसाका आधारहरू थिए। खम्बा र पर्दाको डण्डाको निम्ति अंकुसेहरू चाँदीले बनिएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 उत्तरका भागको निम्ति पनि सय हातका पर्दाहरू, र तिनका खम्बाहरू बीस वटा र तिनका आधारहरू पनि बीस वटै थिए, सबै काँसाका। तर खम्बाहरूका अङ्कुसे र फित्ताहरूचाहिँ चाँदीका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 उत्तरपट्टि त्यसरी नै घेरा लगाइएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 आँगनको उत्तरपट्टिको निम्ति एक सय क्यूबिट लामा पर्दाहरू र बीस वटा खाँबाहरू, र काँसोका आधारहरू पनि बीस वटा नै थिए। त्यसका अङ्कुसेहरू र फित्ताहरू चाँदीका थिए। Viz kapitola |