प्रस्थान 38:10 - पवित्र बाइबल10 बीसवटा खम्बाहरूले दक्षिण तिरको पर्दाहरूलाई सहारा दिएको थिए। ती खम्बाहरू बीसवटा काँसाका आधारहरूमाथि थिए। खम्बाहरू र पर्दाको डण्डाको निम्ति अंकुसेहरू चाँदीले बनिएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तिनका खम्बाहरू बीस वटा र तिनका आधारहरू पनि बीस वटै काँसाका थिए। खम्बाका अङ्कुसेहरू र तिनका फित्ताहरूचाहिँ चाँदीका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 ती पर्दाहरू बीसवटा काँसाका आसनहरूमा खडा राखिएका अनि चाँदीका अङ्कुसे र डन्डी लागेका बीसवटा काँसाका खामाहरूमा झुन्ड्याइएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 त्यसका खाँबाहरू बीस वटा र काँसाका आधारहरू पनि बीस वटा नै थिए; खाँबोका अङ्कुसेहरू र फित्ताहरू चाँदीका थिए। Viz kapitola |