Online Bible

- Reklamy -




प्रस्थान 37:9 - पवित्र बाइबल

9 करूब स्वर्गदूतका पखेंटाहरू आसनमाथि फैलिएका थिए, र तिनीहरूले त्यसलाई ढाकेका थिए। स्वर्गदूतहरू एक-अर्काका सम्मुख आसनभित्र हेरिरहेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 ती करूबहरूले आ-आफ्‍ना पखेटा माथितिर फिँजाएर पखेटाले कृपा-आसनमाथि छाया पारेका थिए। तिनीहरूका मुखचाहिँ आमनेसामने कृपा-आसनतिर फर्केका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 ती करूबहरूले आम‍ने-साम‍ने गरेर, ढकनामाथि पखेटाहरू फैलाएर त्‍यसलाई ढाकेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 ती करूबहरूले आफ्ना पखेटाहरू माथिपट्टि फैलाएर पाप समाधान-स्थानमा छाया पारेका थिए। तिनीहरूका मुखचाहिँ एक-अर्कापट्टि, पाप समाधान-स्थानतिर फर्किएका थिए।

Viz kapitola kopírovat




प्रस्थान 37:9

Následuj nás:

Reklamy


Reklamy