प्रस्थान 37:8 - पवित्र बाइबल8 उनले एउटा करूब स्वर्गदूतलाई आसनको एक छेउमा राखे, उनले अर्को करूब स्वर्ग दूतलाई आसनको अर्को छेउमा राख्यो, र करूब स्वर्गदूतलाई आसनसित जोडे तिनीहरू एउटै भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 एउटा करूब एक किनारमा र अर्को करूब अर्को किनारमा। ती दुई करूबहरू र कृपा-आसन एउटै टुक्रा सुनबाट त्यसका दुवै किनारमा बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 कृपाआसनका लम्बाइपट्टिका दुई किनारमा लगाए। ती करूब कृपा-आसनसँग जोडेर एउटै टुक्राजस्तो गरी तिनले बनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिनले एउटा करूब एक किनारमा, र अर्को करूब अर्को किनारमा बनाए। ती दुवै करूबहरू पाप समाधान-स्थानसित एउटै टुक्राले बनाए। Viz kapitola |