प्रस्थान 37:7 - पवित्र बाइबल7 तब आवरणको प्रत्येक छेउममा बजलेलले करूब स्वर्गदूतको सुनको दुइवटा आकृतिहरू कुँदे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 पिटेको सुनका दुई वटा करूबहरू तिनले बनाए। ती तिनले कृपा-आसनका दुवै किनारमा बनाए— Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तिनले सुन पिटेर पखेटा भएका दुईवटा करूबहरू बनाए र Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 त्यसपछि तिनले पाप समाधान-स्थानको किनारहरूमा पिटिएको सुनका दुई वटा करूबहरू बनाए। Viz kapitola |