Online Bible

- Reklamy -




प्रस्थान 37:6 - पवित्र बाइबल

6 तब सन्दूकको आवरण शुद्ध सुनले बनाए। यो दुइ हात आधा लामो अनि एक हात आधा चौंडाईको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तिनले निखुर सुनको एउटा कृपा-आसन बनाए। त्‍यसको लमाइ दुई हात आधा र चौड़ाइ एक हात आधाको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 तिनले निखुर सुनका एउटा कृपा-आसन बनाए। त्‍यो ११० सेन्‍टिमिटर लामो र ६६ सेन्‍टिमिटर चौडा थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तिनले निखुर सुनको पाप समाधान-स्थान बनाए; जसको लम्बाइ साढे दुई क्यूबिट र चौडाइ साढे एक क्यूबिट थियो।

Viz kapitola kopírovat




प्रस्थान 37:6

Následuj nás:

Reklamy


Reklamy