प्रस्थान 37:3 - पवित्र बाइबल3 सन्दूकको एकपट्टि दुइवटा मुन्द्री लगाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तिनले त्यसको निम्ति सुनका चार वटा मुन्द्रा ढाले, र ती त्यसका चार खुट्टामा लगाए— दुई वटा मुन्द्रा एकातिर र दुई वटा मुन्द्रा अर्कोतिर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 त्यसलाई बोक्ने चारवटा सुनको मुन्द्राहरू बनाए र त्यसका चार खुट्टामा लाइदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिनले त्यसका निम्ति सुनका चार वटा मुन्द्राहरू ढाले, र ती त्यसका चार वटा खुट्टामा लगाइदिए; दुई वटा मुन्द्रा एकापट्टि र दुई वटा अर्कापट्टि। Viz kapitola |