प्रस्थान 37:26 - पवित्र बाइबल26 उनले सिङहरूमाथि अनि सींङका पाटाहरू शुद्ध सुनर त्यसपछि वेदीको वरिपरि सुन पगालेर घेरा ठोके। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 तिनले त्यसका माथिल्लो र चारैतिरका पाटाहरू त्यसका सीङहरूसमेत निखुर सुनले मोहोरे, र त्यसको निम्ति वरिपरि सुनको एउटा बिट बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 त्यसको माथिल्लो भाग चारैपट्टि र चोसाहरू निखुर सुनले मोहोरे र चारैपट्टि सुनको घेरा लगाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 तिनले त्यसका टुप्पो र सबै भित्ताहरू र सिङहरूलाई निखुर सुनले मोहोरे; अनि त्यसको चारैतिर सुनको बिट बनाए। Viz kapitola |