प्रस्थान 37:24 - पवित्र बाइबल24 उनले एक तोडा शुद्ध सुनको सामदान अनि सबै सामग्री बनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 तिनले सामदान र त्यसका सबै पात्रहरू एक तोड़ा निखुर सुनका बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 सामदान र त्यसका सबै सजावटका सरजामहरू बनाउनलाई तिनले ३५ किलोग्राम निखुर सुन चलाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 सामदान र त्यसका सरसामानहरूका निम्ति तिनले एक टालेन्ट निखुर सुन लिए। Viz kapitola |