Online Bible

- Reklamy -




प्रस्थान 37:23 - पवित्र बाइबल

23 उनले सामदानको निम्ति सातवटा दियोहरू बनाए। उनले शुद्ध सुनबाट सलेदो मिलाउने थाली बनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 तिनले त्‍यसका सात वटा दियाहरू र त्‍यसका सलेदोका चिम्‍टा र त्‍यसका मोसोदानी निखुर सुनका बनाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 सामदानको निम्‍ति तिनले सातवटा पानसहरू बनाए। त्‍यसको चिम्‍टा र मोसोदानी निखुर सुनको बनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 तिनले सात वटा दियाहरू बनाए; तिनका चिम्टा र मोसोदानी निखुर सुनका थिए।

Viz kapitola kopírovat




प्रस्थान 37:23

Následuj nás:

Reklamy


Reklamy