प्रस्थान 37:22 - पवित्र बाइबल22 सबै फूल सामदानका, हागाहरू शुद्ध सुनबाट बनाए। यी सबै भाग एउटै बनाउनलाई सँगै जोडिएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 सामदान, त्यसका कोपिला र हाँगाहरू निखुर सुनको एउटै टुक्राबाट ढालिएका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 कोपिला, हाँगाहरू र सामदान सबै पिटेको सुनको एउटै टुक्राबाट बनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 ती कोपिलाहरू र हाँगाहरू सामदानसित एउटै टुक्राबाट घनले पिटेको निखुर सुनले बनिएको थियो। Viz kapitola |