Online Bible

- Reklamy -




प्रस्थान 37:21 - पवित्र बाइबल

21 सामदानका दुइ पाटाबाट निकालिएको तीन तीनवटा गरी छ वटा शाखामा फूल, कोपिला र पत्रहरू थिए। ती फूलहरू शाखा निस्किएको ठाउँमा थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 सामदानबाट निस्‍केका छ वटा हाँगामध्‍ये पहिलो जोड़ी हाँगामुनि एउटा कोपिलो, दोस्रो जोड़ी हाँगामुनि दोस्रो कोपिलो, र तेस्रो जोड़ी हाँगामुनि तेस्रो कोपिलो थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 तीन जोर हाँगाहरूको हरेक जोरमुनि एक-एक वटा कोपिला बनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 पहिलो कोपिला सामदानबाट निस्केको हाँगाको पहिलो जोडीमुनि थिए—दोस्रो कोपिला दोस्रो जोडीमुनि र तेस्रो कोपिला तेस्रो जोडीमुनि गरेर जम्मा छ वटा हाँगाहरू।

Viz kapitola kopírovat




प्रस्थान 37:21

Následuj nás:

Reklamy


Reklamy