Online Bible

- Reklamy -




प्रस्थान 37:20 - पवित्र बाइबल

20 त्यो सामदानको डण्डामा चारवटा फूलहरू थिए। तिनीहरूको आकार बदामको फूलसित कोपिला अनि पातहरू जस्ता थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 सामदानमा हाड़े-बदामका फूलजस्‍ता चार वटा कचौरा, आफ्‍ना-आफ्‍नै कोपिला र फूलसमेत थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 सामदानको डन्‍डामा हाडे-बदामका फूलजस्‍ता कोपिला र पत्रहरू भएका चारवटा फूलहरू बनाएर सिङ्गारे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 अनि सामदानमा कोपिला र कोपिला भएको बदामको फूलको आकारमा चार वटा कचौराहरू थिए।

Viz kapitola kopírovat




प्रस्थान 37:20

Následuj nás:

Reklamy


Reklamy