Online Bible

- Reklamy -




प्रस्थान 37:19 - पवित्र बाइबल

19 प्रत्येक शाखामा तीनवटा फूलहरू थिए। यी फूलहरू वदामको फल जस्तै र त्यससित कोपिला र पत्रहरू पनि थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 एउटा हाँगामा हाड़े-बदामका फूलजस्‍ता तीन कचौरा, र साथै कोपिला र फूलहरू थिए। अर्को हाँगामा पनि तीन वटा कचौराहरू थिए। सामदानबाट निस्‍केका ती छ वटा हाँगा एउटै किसिमका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 हरेक हाँगामा हाडे-बदामका फूलजस्‍ता कोपिला र पत्रहरू भएका तीन-तीनवटा फूल बनाएर छ ओटै हाँगाहरू सिँगारे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 एउटा हाँगामा कोपिला र फूल भएको बदामको फूलजस्तै आकारका तीन वटा कचौराहरू; अर्को हाँगामा तीन वटा र यसै गरी सामदानबाट निस्केका छ वटै हाँगाहरूमा थिए।

Viz kapitola kopírovat




प्रस्थान 37:19

Následuj nás:

Reklamy


Reklamy