प्रस्थान 37:18 - पवित्र बाइबल18 त्यो सामदानको एकापट्टि तीनवटा र अर्को तिर तीनवटा गरी जम्मा छ वटा शाखाहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 त्यसका छ वटा हाँगा बाहिरतिर निस्केका थिए— तीन वटा हाँगा सामदानको एकातिर र तीन वटा हाँगा अर्कोतिर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 एकापट्टि तीनवटा र अर्कोपट्टि तीनवटा जम्मा छ वटा हाँगाहरू सामदानबाट निस्केका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तीन वटा एकपट्टि र तीन वटा अर्कोपट्टि गरेर जम्मा सामदानका दुई छेउमा छ वटा हाँगाहरू निस्केका थिए। Viz kapitola |