Online Bible

- Reklamy -




प्रस्थान 37:17 - पवित्र बाइबल

17 त्यसपछि उनले सामदान बनाए। उनले शुद्ध सुनलाई मार्तोलले कुटेर सामदानको आधार अनि डण्डा बनाए। तब उनले कोपिला, फूल र पत्र बनाएर एकै ठाँउ जोडे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तिनले निखुर सुनलाई पिटेर सामदान बनाए। त्‍यसका आधार, डन्‍डा, फूलजस्‍ता कचौरा, कोपिला र फूलहरू सबै त्‍यही एउटै टुक्राबाट थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 तिनले निखुर सुनको सामदान बनाए। त्‍यसको फेद र डन्‍डी पिटेको सुनले बनाए र त्‍यसलाई सिँगारी बनाएका फूल, कोपिला र पत्रहरू सामदानसित एउटै टुक्राको बनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तिनले निखुर सुनको सामदान बनाए। त्यसका आधार र डण्डा, फूलजस्ता कचौराहरू, कोपिला र फूलहरू एउटै टुक्राबाट पिटेर बनाए।

Viz kapitola kopírovat




प्रस्थान 37:17

Následuj nás:

Reklamy


Reklamy