प्रस्थान 37:15 - पवित्र बाइबल15 तब उनले बबुल काठको डण्डा बनाए अनि यसलाई सुनले मोहोर्यो। ती डण्डाहरू टेबल बोक्नमा प्रयोग गर्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तिनले टेबिल बोक्नलाई ती डन्डाहरू बबुल काठका बनाएर तिनलाई सुनले मोहोरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 ती डन्डाहरू तिनले बबुल काठको बनाए र सुनले मोहोरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तिनले टेबुल बोक्नलाई ती डण्डीहरू बबुल काठका बनाए र त्यसलाई सुनले मोहोरे। Viz kapitola |