प्रस्थान 37:14 - पवित्र बाइबल14 उनले फल्याकको नजिकै मुन्द्रीहरूलाई जोडे। डण्डाहरू मुन्द्रीहरूभित्र टेबल बोक्न लगाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 ती मुन्द्राहरू टेबिल बोक्ने डन्डाहरूका निम्ति ठाउँ हुनलाई घेरेको छेवैमा थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 टेबिल बोक्ने डन्डाहरू छिराउने कुण्डलहरूचाहिँ बिटका छेउमा लाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 त्यो टेबुल बोक्नलाई चलाइने डण्डाहरूलाई समातिराख्न ती मुन्द्राहरू घेराका छेवैमा राखिए। Viz kapitola |